नियम ५३
नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्ने
समितिले आफूलाई उचित लागेमा वर्ष भरीमा बढीमा ४५ दिन सम्म र एक पटकमा लगातार ३० दिनमा नबढाइ नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्नेछ
तर त्यसरी बन्द गर्दा गोरखापत्र र अन्य प्रमुख दैनिक पत्र–पत्रिकामा समेत ७ दिन अगावै सूचना गर्नु पर्छ ।